देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेन

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रपति जो बाइडेनले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। 

नले मंगलबार अमेरिकी पूर्वीय समयनुसार ९ बजे सम्बोधन गर्ने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

उक्त कार्यक्रममा उनीमाथि लागेका आरोपलगायत बेरोजगारी र महँगीको समाधानबारे पनि जानकारी दिइने बताइएको छ। त्यसैगरी सो कार्यक्रममा कागजबिहिनआप्रवासीको बारेमा बोल्ने जनाइको छ। 

प्रकाशित मिति: : 2023-02-07 21:22:00

प्रतिकृया दिनुहोस्