द्रौपदी मुर्मूले राष्ट्रपति भवनको बगैंचा सर्वसाधारणका लागि खुला गरिन् (तस्बिरसहित)

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनको बगैंचा सर्वसाधारणका लागि खुला गरेकी छन्। 

भारतीय मिडियाका अनुसार अमृत बगैंचा मंगलबारदेखि आगन्तुकहरूका लागि खुला रहनेछ। 

राष्ट्रपति मुर्मूले आइतबार बगैंचाकाे उद्घाटन तथा शूल्क तिरेर निरीक्षण गरेकी छिन्।

मुर्मूको जन्म सन् १९५८ जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको रैरङपुरको बैदापोसी क्षेत्रमा सन्ताली परिवारमा भएको थियो।

मुर्मू भारतको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम सदस्य हुन्। 

प्रकाशित मिति: : 2023-01-29 18:39:00

प्रतिकृया दिनुहोस्