बिएल संवाददाता
सांसद पद गएपछि रवि लामिछाने गृह मन्त्रालयबाट निजी सवारीमा निस्कने भएका छन।
अहिले गृह मन्त्रालयकाे परिसरमा लामिछानेकाे लागि निजी गाडी तयार गरिएकाे छ। श्रम मन्त्री आएपछि उनी मन्त्रालयबाट बाहिरिने एक सुरक्षा अधिकारीले बताए।
शुक्रबार दिउँसाे सर्वोच्च अदालतले लामिछानेको मन्त्री तथा सांसद पद खारेज गरिदिएको थियाे। अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेकोले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने फैसला भएको छ।
उनी मन्त्री बनेकाे ३३ दिनमा पदच्यतु भएका हुन्।
भिडियाे:
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया