काजल अग्रवालको ‘किलर स्माइल’ (फोटोफिचर)

तस्बिर : काजल अग्रवाल
तस्बिर : काजल अग्रवाल

काजल अग्रवाल एक भारतीय अभिनेत्री हुन्। उनले केयौँ तेलगु फिल्ममा अभिनय गरिसकेकी छन्। बलिउड र तेलगु फिल्म खेलेर चर्चा कमाएकी उनी चर्चित अभिनेत्रीमध्येकी एक हुन्।

फिल्म खेलेर दर्शक बटुल्न सफल भएकी उनले ‘क्यूँ? हो गया ना...’ बाट आफ्नो करिअरको सुरुवात गरेकी हुन्। सन् २००४ सालमा रिलिज भएको सो फिल्म पश्चात उनले तेलगु फिल्ममा पाइली टेकेकी हुन्।

२००४ देखि फिल्मी क्षेत्रमा कदम राखेकी उनले ६ वर्षपछि अर्थात २०१० मा सबैभन्दा चर्चा बटुल्न सफल भइन्। तेलगु फिल्म ‘मगधीरा’ बाट उनी चर्चित हुन थालिन्। २०२० मा व्यापारी गौतम किच्लुसँग विवाह बन्धनमा बाँधिएकी काजल अझैपनि दर्शकहरुको मनमा बस्न सफल छिन्। 

१० तस्बिरमा काजल अग्रवाल–

प्रकाशित मिति: : 2023-02-18 19:10:00

प्रतिकृया दिनुहोस्