धरानमा सार्वजनिक जग्गा अतिक्रमण बनाइएका संरचना भत्काउँदै हर्क साम्पाङ

धरानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन उपमहानगरपालिकाले डोजर चलाएको छ।

उपमहानगरपालिकाले आइतबार धरानकाे देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाइएका घरहरूमाथि डोजर चलाएको हाे।

उपमहानगरले डोजर चलाउँदा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएकाे छ। भने झडपमा परी स्थानिय व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2023-01-22 13:00:00

प्रतिकृया दिनुहोस्