स्तब्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं
यति एयरकाे ९एन– एएनसी विमान पाेखराकाे सेती खाेँचमा दुर्घटना भएकाे छ। चालक दलका चार सदस्यसहित ७२ जना सवार साे जहाज दुर्घटनापछि अहिले उद्दार कार्य जारी छ। याे समाचार तयार गर्दासम्म ६२ जनाकाे शव फेला परेकाे छ। यसरी ठुलाे संख्यामा मानिसहरुकाे ज्यान जाने गरी भएकाे दुर्घटनाले सबै नेपालीलाई स्तब्ध बनाएकाे छ। अहिले पाेखराबासीले दुर्घटनाग्रस्त जहाजकाे उद्दार गरिरहँदा काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने स्तब्ध बनेर दुर्घटनाकाे खबर कुरिरहेकाे छ।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-01-15 16:18:00

प्रतिकृया दिनुहोस्