झिटीझ्याम्टा बाेकेर घर फर्किए मन्त्रीहरु (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नयाँ सरकार गठन भएपछि शेरबहादुर देउवा नेतृत्व सरकारका मन्त्रीहरुले धमाधम क्वाटर छाेड्न थालेका छन्। हरिहर भवनस्थित क्वाटरका मन्त्रीहरु बिहानदेखि घरफर्किन थालेका हुन्। 

तस्बिरहरु:

प्रकाशित मिति: : 2022-12-26 15:10:00

प्रतिकृया दिनुहोस्