पुटिनद्वारा तेलको उत्पादन कटौती गर्ने चेतावनी

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६० मूल्य क्याप लागाउने निर्णय गरेको प्रतिक्रियामा तेलको उत्पादन घटाउन सक्ने बताएका  छन्।

'आवश्यक भएमा हामी उत्पादनमा सम्भावित कटौतीको बारेमा विचार गर्नेछौं' पुटिनले क्षेत्रीय शिखर सम्मेलनपछि किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिक्रिया दिएका छन्। उनले पशिचिमा राष्ट्रहरूको निर्णय मूर्खतापूर्ण रहेको समेत बताएका छन्।

प्रकाशित मिति: : 2022-12-09 21:56:00

प्रतिकृया दिनुहोस्