अन्नपूर्ण पोष्ट
हालै सम्पन्न निर्वाचनले पनि पुराना नेताहरूको निर्णायक प्रभुत्व कायमै राख्यो। आधारभूतरूपमा यसले पनि उति धेरै भरोसा दिलाउन सकेन। तथापि यो निर्वाचनले उकुसमुकुसमा परेका जनतालाई थोरै सास फेर्ने मौका प्रदान गरेको छ। किञ्चित भए पनि राहत र सन्तुष्टि मिलेको छ। लोकतन्त्रका उज्याला पक्षहरू प्रकाशित र प्रदर्शित भएका छन्।
प्रकट गरे पनि नगरे पनि यो निर्वाचनले पदासीन प्रधानमन्त्रीलाई असिनपसिन बनायो। मत गणनामा विजयी भए तापनि निर्वाचनको मूल मर्म र सिद्धान्तको हिसाबले यो उनको निर्मम पराजय हो।
कुनै साधन, स्रोत र सहाराबिना गुल्मीको गुमनाम युवक उनलाई ललकार्दै घरभित्रै छिर्यो। सम्पत्ति र शक्तिको नाममा त्यो युवकसँग हिम्मतबाहेक केही थिएन। आज राजनीतिक जीवनको यो मुकाममा वृद्ध नेताको व्यक्तित्वमा कठोर आघात पुगेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया