बिएल संवाददाता
दैनिक भाेजनमा हरियो सागपात स्वास्थ्यको लागी फाइदाजनक छ। सागपातमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व तथा भिटामिन उपलब्ध हुन्छन्। जसले शरिरलाइ स्वास्थ्य राख्न मद्दत गर्दछ।
हरिया सागपात अन्तर्गत मुला, सागसब्जी, लौका अदि हुन्। लाैका पनि पनि यस्तै किसिमको पोषक तरकारी हो। सजिलैसँग पच्ने लौकाले शरीरलाई ठण्डा राख्न सहायता गर्छ अनि रक्तचाप पनि नियन्त्रण गर्छ।
त्यसबाहेक लौकाका अन्य फाइदा पनि छन् :
१. कपाल र छाला
लौकाले सौन्दर्य बढाउने काम पनि गर्छ। नियमित लौका खाँदा कपाल फुल्न पाउँदैन अनि अनुहारमा चाउरी पर्न पाउँदैन। लौकाको रस तालुमा दल्दा चिन्डे हुने समस्याबाट मुक्ति पाइन्छ।
२. शरीरको फोहर
लौका प्राकृतिक सफाइकर्ता हो। यसले शरीरमा भएका विषाक्ततालाई हटाइदिन्छ। भित्री अंगहरूले सही काम गरेका छैनन् भने लौकाले निको बनाइदिन्छ।
३. सासको रोग
लौकाको प्रकृति चिसो किसिमको हुन्छ। यसले अल्सर, ज्वरो र श्वासप्रश्वास सम्बन्धी विकारलाई हटाइदिन्छ। वात र पित्तलाई यसले सन्तुलन गरिदिन्छ।
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया