
बिएल संवाददाता
भर्खरै बर्खास्त गरिएका धेरै ट्विटर कर्मचारीहरूले यस महिनाको समयमै तलब नपाएको पत्ता लगाएपछि आफ्नो निराशा प्रकट गरेका छन्।
बेलायत र जर्मनीका ट्वीटरका कर्मचारीहरूले नोभेम्बरमा तोकिएअनुसारको तलब नपाएको न्युजविकले जनाएको छ। कर्मचारीहरूले सामान्यतया प्रत्येक महिनाको २८ तारिखमा तलब पाउँछन्।
'यो एक ठूलो मुद्दा हो जसले निजी समूहहरूमा वर्तमान र पूर्व कर्मचारीहरूलाई द्वन्द्वमा राखेको छ।' आयरल्यान्ड र नेदरल्यान्ड्सका कर्मचारीहरूलाई समयमै भुक्तान गरिएको थियो।' पत्रकार स्टोकेल–वाकरको ट्वीट उद्धृत गर्दै न्युज विकले जनाएको छ।
एलोन मस्कको टेकओभर पछि कम्पनीबाट कटौती गर्नेहरू सहित केही क्रोधित कर्मचारी सदस्यहरूले आफूहरूलाई अझै नोभेम्बरको भुक्तानी नदिइएको गुनासो गरेका छन्। मलाई भोलि भुक्तान हुन्छ कि हुँदैन? आइतवारको रातिसम्म? लन्डनमा रहेको ट्विटरमा सफ्टवेयर इन्जिनियर एली शुत्जे रामिरेजले ट्वीट गरे। उनी ट्वीटरले भर्खरै निकालिएकामध्ये एक थिए।
ट्विटरको ‘ट्रेन्ड्स’ शाखामा काम गर्ने निक केनीले आफूलाई समयमै भुक्तानी नदिइएको भन्दै धेरै मेम्स र गिफहरू ट्वीट गरेकी छिन्।
स्पेसएक्स र टेस्लाका सीईओले मस्कले ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएसँगै सामाजिक सञ्जालले ठूलो कटौतीको अनुभव गरेका र केही पूर्वकर्मचारी भुक्तानीमा ढिलाइ भएको हो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया