सनीराज शाक्य
थापाथलीको सुकुम्बासी बस्तीका स्थानीयहरू घरेलु हात-हतियारसहित प्रदर्शनमा उत्रिएका छन्।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा सोमबार दिउँसो डोजर चलाएपछि आक्रोशित भएका उनीहरू खुकुरी बाेकेर प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले बस्ती भत्काउन हिँडेको महानगरको डोजर रोकेर नाराबाजी गरिरहेका छन्। ‘गृहमन्त्री राजीनामा दे’, ‘बालेन शाह हाम्रो भोट फिर्ता गर’जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन्।





यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया