डडेलधुराबाट उदाएका तारा : नेताले पत्याएनन्, जनताले जिताए

अनलाइनखबर

रामहरि ओझा
File Photo
File Photo

१२ मंसिर, डोटी । सत्ता गठबन्धनबाट डडेल्धुरा प्रदेश सभा २ मा उम्मेदवार हुन चाहन्थे डा. तारा प्रसाद जोशी ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका डा. जोशीलाई उनको पार्टीले सो क्षेत्रबाट सर्वसम्मत सिफारिस पनि गरेको थियो तर उनलाई टिकट दिइएन ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सिट रहेको डडेल्धुरामा प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उठ्ने निश्चितै थियो । प्रदेश सदस्यको भागबण्डामा एउटा कांग्रेसले लियो, अर्को माओवादी केन्द्रले ।

प्रकाशित मिति: : 2022-11-28 09:01:00

प्रतिकृया दिनुहोस्