परम्पराअनुसार आज जुवा खेल्ने दिन*: हार्नेलाई वर्षभरि क्षति हुने, जित्नेलाई लाभ

उकेरा

डा. वासुदेव खनाल

कात्तिक शुक्ल प्रतिपदा तिहारको चौथो दिन हो। यस दिन विशेषगरी बलिराजाको पूजा गर्ने चलन छ। 

कात्तिक शुक्ल प्रतिपदालाई वर्षभरिका उत्तम तीनमध्ये एक दिन मानिन्छ। यसै दिन नेपाल संवत्‌को नयाँ वर्ष पनि आरम्भ हुन्छ। नेवारी समुदायमा यो दिन 'म्ह' पूजा गर्ने चलन छ।

आजैका दिन देउसी खेल्ने चलन छ। देउसी भैलोकै प्रसङ्गमा बलि राजाको कथन पनि जोडिन्छ। पौराणिक मान्यताअनुसार राजा बलि वचनमा प्रतिबद्ध थिए। 

 

 

 

 

 

 

प्रकाशित मिति: : 2022-10-25 17:32:00

प्रतिकृया दिनुहोस्