जसले बेलायत जान बचाएको पैसाले सुरू गरे 'स्वीट फिक्स'

सेतोपाटी

जुना श्रेष्ठ

पप्सिकल; आजभोलि केटाकेटीदेखि नयाँ युवा पुस्ताले खुबै रूचाएको पाइन्छ। बरफ वा कुल्फी खाँदै हुर्केका अघिल्लो पुस्तालाई पनि यसले बालापनको यादमा भुलाएको देखिन्छ।

हेर्दा कुल्फी/बरफ जस्तै देखिए पनि यो केही फरक हुन्छ। बनाउने तरिका पनि अलि बेग्लै छ। यसका बारेमा हामी तल चर्चा गर्नेछौं।

काठमाडौंका बजारमा कृत्रिम स्वाद (फ्लेभर) हालेर बनाइएका पप्सिकल पाउन कुनै मुश्किल छैन। ताजा फलफूल वा दहीदूधबाटै बनेको हो भनेर ढुक्क भएर किन्न भने कठिन नै छ।

प्रकाशित मिति: : 2022-10-25 17:29:00

प्रतिकृया दिनुहोस्