अमेरिकी उपराष्ट्रपति कमलाले वाशिङ्टनमा मनाइन् दीपावली (भिडियाे)

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले वासिङ्टनस्थित आफ्नो निवासमा धुमधामका साथ दीपावली मनाएकी छन्।

सामाजिक सञ्जालमा फैलिएको एउटा भिडियोमा देखिएअनुसार उपराष्ट्रपति कमलासहित कैयौँ बालबालिकाहरू दीपावली उत्सवमा झुमिरहेका छन्।

उनी भारतीय आमा र जमैकाका बुवाबाट जन्मिएकी पहिलो अफ्रिकी–अमेरिकी महिला हुन्। अमेरिकाको पहिलो एसियाली–अमेरिकी उपराष्ट्रपति पनि हुन्, कमला।

प्रकाशित मिति: : 2022-10-24 06:57:00

प्रतिकृया दिनुहोस्