
बिएल संवाददाता
नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले प्रतिनिधिसभा सदस्यका लागि काठमाडाैँ क्षेत्र नं. ६ बाट मनाेनयन दर्ता गरेका छन्।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि खनालले तारकेश्वर नगरपालिका– ६ स्थाित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर मनाेनयन दर्ता गरेका हुन्।
नेपाल प्रहरीबाट अवकास प्राप्त गरेका खनालल यही असाेज ६ गते एमाले प्रवेश गरेका थिए।
प्रहरी सेवामा सुरुका दिनदेखि नै एक इमान्दार अफिसरको छवी कमाएका खनाल भर्खरै मात्रै देश र जनताको सेवा गर्ने भन्दै राजनीतीमा उत्रिएकाे बताएका छन्।
‘म यसै पनि नेपाल प्रहरीमा रहेर देशकाे सेवा गरेकाे मान्छे हाे। प्रहरीमा रहँदा सिकेका कामकाे अनुभवलाई राजनीतिकाे माध्यमबाट फेरि देश र जनताकाे सेवाकाे लागि उम्मेदवारी दिएका छु,’ खनालले मनाेनयन दर्ता गरेर निस्किँदै गर्दा पत्रकारहरूसँग भने।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया