नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
उनले गोरखा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका हुन्।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उनी आफैँ उपस्थित भएर मनोनयन दर्ता गराएका हुन्।