शनिबार, १२ जुलाई २०२५

नयाँ बानेश्वरको अनधिकृत संरचनामा महानगरले चलायाे डोजर (फोटोफिचर)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-09-16 13:21:00
News Image
• • •

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ।

सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?