बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पूर्व न्यायाधीश बलराम केसीले हस्ताक्षर गरेका छन्।
बिहीबार दिउँसो रास्वपाको केन्द्रीय कार्यालाय घण्टीघर पुगेका उनले रविको पक्षमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रास्वपा वैकल्पिक पार्टी भएकोले भाग खोसिने डरले रविमाथि प्रहार भएको प्रतिक्रिया दिए।
उनले अदालतमाथि प्रश्न गर्न पाइने उल्लेख गर्दै भने, ‘अदालतको आलोचना गर्न नहुने होइन। स्वस्थ आलोचना गर्नुपर्छ।’

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया