दशैँअघि उपत्यकामा आउला मेलम्चीको पानी ?

थाहा खबर

श्याम राई
BreaknLinks
BreaknLinks

काठमाडौं : मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा नआएको तीन महिना बितेको छ। वर्षात् शुरु भएसँगै जेठ १७ गतेबाट उपत्यकामा ल्याउन बन्द गरिएको थियो। 

सरकारले गत वर्षजस्तै आयोजनामा क्षति नपुगोस् भनी पानी ल्याउन बन्द गरेसँगै यतिखेर उपत्यकामा पानीको समस्या निम्तिएको छ। शहरका बासिन्दा ट्यांकरको पानी किनेर उपयोग गर्न बाध्य छन्। अबको यो दशैँअघि मेलम्ची पानी आउँछ कि आउदैन भन्दै उनीहरू चिन्तित हुन थालेका छन्। 

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले भने दशैँअघि मेलम्ची पानी उपत्यकाभित्र ल्याउन नसकिने बताए। उनले भने, ‘आयोजनाको हेडबक्स वरिपरि बाढीले क्षति पुगेको छ। 

प्रकाशित मिति: : 2022-09-14 05:58:00

प्रतिकृया दिनुहोस्