भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने

File photo
File photo

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन्। पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ।  

प्रकाशित मिति: : 2022-08-24 10:00:00

प्रतिकृया दिनुहोस्