इन्डोनेसियामा भूकम्प

File Photo
File Photo

इन्डोनेसियाको बालीमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पपछि कुटा क्षेत्रका वासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पको धक्का कडा महसुस गरिएको थियो।

भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएकाएका छन्। भूकम्पको क्षतिको विवरण सार्वजनिक भएको छैन्।

प्रकाशित मिति: : 2022-08-23 08:13:00

प्रतिकृया दिनुहोस्