लूले एसपीपीको प्रसङ्ग कोट्याएनन्, नेपाली निर्णय अमेरिकालाई 'पूर्ण रुपमा स्वीकार्य'

बिबिसी

काठमाडाैँ

संयुक्त राज्य अमेरिकाले नेपालले स्टेट पार्टनरशिप कार्यक्रम अघि नबढाउने भन्दै पठाएको पत्र प्राप्त भएको जनाउँदै आफूले नेपाल सरकारको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएको छ।

परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा एसपीपी अघि नबढाउने गएको असार ६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अमेरिकालाई जानकारी गराइएको बताएका थिए।

उनले परराष्ट्र मन्त्रालयले श्रावण ९ गते यसबारे लिखित जानकारी पठाएको उल्लेख गरेका थिए।

प्रकाशित मिति: : 2022-07-29 17:38:00

प्रतिकृया दिनुहोस्