साउन कृष्णपक्ष अर्थात् घण्टाकर्ण चतुर्दशी, काठमाडौं उपत्यकाका नेवार समुदायले धुमधामकासाथ मनाएका छन्। नेवार समुदायद्वारा परिवारमा रोग नलागोस्, गृहशान्ति होस् भन्ने कामना गर्दै यो पर्व मनाउने गरिन्छ।
तस्बिरहरू: