साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरदेखि देशैभरिका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो।
तस्बिरहरू: