बिएल संवाददाता
बाजुराको बुढीगंगा १ मा एमालेका रणबहादुर थापाको प्यानल नै विजयी भएको छ।
सार्वजनिक मतगणना अनुसार अध्यक्षमा ३ सय ५३ मत प्राप्त गरेर एमालेका रणबहादुर विजयी भएका छन् भने नेपाली कांग्रेसका लोगबहादुर थापाले ३ सय १८ मत प्राप्त गरेका छन्। लोगबहादुर ३५ मतान्तरमा पराजित भएका हुन्।
२०७४ को स्थानीय चुनावमा कांग्रेसले जितेको यस वडामा यस पटक भने एमालेले जितेको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया