भ्रातृसंस्थाप्रति ‘निरंकुश’ नेतृत्व, कांग्रेसमा दयनीय लोकतान्त्रिक अभ्यास

बाह्रखरी

काठमाडौं

 सत्तारुढ नेपाली कांग्रेस दाबी, दस्तावेज र इतिहास सबै आधारमा लोकतान्त्रिक पार्टी हो । नेपालमा लोकतन्त्र र लोकतान्त्रिक इतिहास हेरियो भने यही पार्टीलाई नै पढ्नुपर्ने हुन्छ । तर, यही पार्टी नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको अभ्यास भने दयनीय छ । 

पार्टी विधान कार्यान्वयन नगर्ने, संस्थागतरुपमा सञ्चालित कहिल्यै नहुने अनि नर्सरीबाटै लोकतन्त्रलाई प्रदुषित गर्ने अभ्यासले कांग्रेसको इतिहास, दस्तावेज र दाबी सबैमा प्रश्न उठाइरहेको नेताहरु नै बताउँछन् । 

कांग्रेसले नै अहिले आन्तरिक लोकतन्त्रको बहसलाई कमजोर पारेको नेताहरुको टिप्पणी छ ।

प्रकाशित मिति: : 2022-06-12 19:52:00

प्रतिकृया दिनुहोस्