विश्व अर्थतन्त्रमा संकटका झिल्का

नागरिक दैनिक

महाेमद ए. एलेरियन

ठूलो संख्यामा हताहती, विनाश तथा लाखौँ मानिस विस्थापन गरेको युक्रेन युद्धले विश्व अर्थतन्त्रमा उच्च मुद्रास्फीति र बेरोजगारीसहितको सुस्त आर्थिक वृद्धिलाई निम्त्याएको छ।  

युक्रेनमाथि रुसको आक्रमणले विश्व अर्थतन्त्रलाई दिएको झट्काले सबैको ध्यान तानेको छ। तर विश्वभर अर्थतन्त्रलाई समस्या पार्ने आगोका झिल्का यत्रतत्र देखिएका छन् र यसले विश्व अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि झन् ठुलो चुनौती सिर्जना गरेको देखिन्छ।

समयसँगै आगामी दिनमा आगोका यी ससाना फिलुङ्गा एक हुँदा खतरा झन बढ्ने देखिन्छ। उत्प्रेरकका रूपमा सुरुमा देखिएको आगोको ठूलो लप्का जस्तै यो उत्तिकै खतरनाक सावित हुन सक्छ।

प्रकाशित मिति: : 2022-05-18 14:55:00

प्रतिकृया दिनुहोस्