इजरायलमा मारिइन् अल जजिराकी पत्रकार शिरीन अबू अक

[File: Al Jazeera]
[File: Al Jazeera]

इजरायलमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ।

कतारी समाचार संस्था अल जजिराकी संवाददाता शिरीन अबू अकको इजरायली सेनाले कब्जा गरेको राज्यमा हत्या गरिएको हो।

पत्रकार शिरीनले अक्ले जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणलाई कभर गरिरहेकी थिइन्।

उनको मृत्युको बारे स्पष्ट नभएको र टाउकोमा गोली लागेको अल जजिराको पश्चिमक्षेत्रकी संवाददाता निदा इब्राहिमले जनाएकी छन्।

राज्यको उत्तरी भेगमा इजरायली सेनाले गरेको आक्रमणलाई कभर गर्दैगर्दा उनको टाउकोमा गोली लागेको बताइएको छ।

प्रकाशित मिति: : 2022-05-11 11:40:00

प्रतिकृया दिनुहोस्