एमालेसँग किन झस्कियो सत्ता गठबन्धन?

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : सत्ता गठबन्धनले सहमति विपरित नेकपा (एमाले)सँग चुनावी तालमेल गरेकाहरुलाई उम्मेदवारी फिर्ता गर्न पटक पटक अनुरोध गरेको छ। बुधवार मात्रै पाँच दल बाहिरको सहमति फिर्ता लिन अनुरोध गरेको गठबन्धनले शुक्रवार फिर्ता नलिए उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

बुधवार गठबन्धनले ७ बुँदे निर्देशन जारी गरेको थियो। पाँच दलीय गठबन्धनले तालमेलको सहमतिलाई कार्यान्वयन गर्न तल्ला तहका संयन्त्रलाई निर्देशन दिने उक्त निर्णयमा उल्लेख थियो। गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा भागबन्डा गरेर उम्मेदवार उठाएको छ। गठबन्धनकै नेताहरुले महानगर र उपमहानरमा बागी उम्मेदवार उठाएका छन्।

प्रकाशित मिति: : 2022-04-29 19:42:00

प्रतिकृया दिनुहोस्