पृथ्वी राजमार्गकाे सडक विस्तारमा ढिलासुस्ती, सर्वसाधारणलाई सास्ती (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा सडक विस्तारकाे काममा ढिलासुस्ती हुँदा सर्वसाधारणाले दु:ख भाेग्नु परेकाे छ। यातायात आवगनमा राेक लगाउँदै निर्माण कार्य गरिएकाेमा काममा ढिलासुस्ती हुँदा सर्वसाधारणले छाेटाे दूरीमै लामाे समय खर्चिनु परेकाे हाे।

निर्माण कार्य सुरू भएकाे तीन महिना बित्न लाग्दा २० प्रतिशत मात्रै काम सकिएकाे इन्जिनियर राेहित एडिले बिएल नेपाली सेवालाई जानकारी दिए।

यहाँ हाल बिहान ६ देखि बेलुका ६ बजेसम्म निर्माण कार्य गरिँदै आए निर्माण कम्पनीले बताएकाे छ 

प्रकाशित मिति: : 2022-04-28 18:00:00

प्रतिकृया दिनुहोस्