यही वैशाख ३० गतेकाे लागि तय भएकाे स्थानीय तह निर्वाचनकाे लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै यतिबेला सबैतिर चुनाव र उम्मेदवारका विषयमा चर्चा चल्न थालेकाे छ।
आफ्ना नेताले उम्मेदवारी दर्ता गराएसँगै राजधानी छाडेर गाउँ फर्किनेहरूकाे लर्काे लाग्न थालेकाे छ। देशका विभिन्न स्थानबाट राजधानी काठमाडाैँ छिरेका नेता, कार्यकर्ता सँगै सर्वसाधारणहरू गाउँ फर्किने क्रम सुरू भएकाे हाे।
यसरी गाउँ काठमाडाैँबाट गाउँ फर्किन लागिरहेका मानिसहरूलाई समेटेर बिएल नेपाली सेवाले तयार गरेकाे भिडियाे सामाग्री प्रस्तुत छ:-
भिडियाे: