'नेपाल इन्भेसटमेन्ट कन्नफरेन्स' सफल भएकाे जानकी ग्लोबल फाउन्डेसनकाे दाबी

जानकी ग्लोबल फाउन्डेसनले आयोजना गरेको दुई दिने 'नेपाल इन्भेसटमेन्ट कन्फरेन्स' सम्पन्न भएको छ। 

फाउन्डेसनले मगंलबार पत्रकार सम्मेलन गरी इन्भेसटमेन्ट कन्फरेन्स सफल भएकाे जानकारी दिएकाे हाे।

काठमाडौँको भुकुटीमण्डपस्थिति नेपाल टुरिज्म बोर्डमा भएको उक्त सम्मेलन नेपालमा लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्न राष्ट्रिय स्तरको लगानी गर्न आग्रह गरिएको थियो।

फाउन्डेसनले उक्त कार्यक्रम पूर्ण रुपमा सफले भएको र अब हरेक वर्ष साेही कार्यक्रम हुने जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-04-12 17:53:00

प्रतिकृया दिनुहोस्