फ्रान्समा राष्ट्रपति निर्वाचनः पहिलो चरणमा म्याँक्रो अगाडि

The Wire
The Wire

फ्रान्समा सम्पन्न पहिलो चरणको राष्ट्रपति निर्वाचनमा  वर्तमान राष्ट्रपति इमानुएल म्याँक्रोले आफ्नो अग्रता कायम राखेका छन्।

पहिलो चरणमा ९७ प्रतिशतभन्दा बढी  गणना हुँदा म्याँक्रोले २७ दशमलब ६ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनले २३ दशमलब ४१ प्रतिशत प्राप्त गरी दोस्रो स्थानमा छिन्। 

त्यसैगरी, २१ दशमलब ९५ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति: : 2022-04-11 17:12:00

प्रतिकृया दिनुहोस्