राष्ट्रिय फुटबल टिमलाई टिम अफ द इयर अवार्ड

नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ।

नेपाल खेलकुद पत्रकार मञ्चद्धारा मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमबीच फुटबल टिमलाई अवार्ड प्रदान गरिएकाे हाे।

प्रकाशित मिति: : 2022-03-22 15:38:00

प्रतिकृया दिनुहोस्