रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

File Photo
File Photo

रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।

हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो्,ू रूसी रक्षा मन्त्रालयले  उल्लेख गरेको छ । 

प्रकाशित मिति: : 2022-03-20 14:28:00

प्रतिकृया दिनुहोस्