तस्विरमा हेर्नुहाेस् एकीकृत समाजवादीकाे हाेली

शनि शाक्य

काठमाडौं

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमा मनाइँदै छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ।

साेही सन्दर्भ नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा कार्याकर्ताले पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गरी हाेली मनाएका हुन्।

हेर्नुहाेस् तस्विरहरूः 


 

प्रकाशित मिति: : 2022-03-17 13:14:00

प्रतिकृया दिनुहोस्