एकैदिन १०१ अंकले बढयो नेप्से

File Photo
File Photo

साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०१ अकंले बढेको छ।

 नेप्सको अकं १०१ पुगेता पनि कारोबार भन्ने बढन नसकेको छैन्। सेयर कारोबारको आजको मापक हेर्दा ४ प्रतिशतले बढेको देखिन्छ।
 
आज तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम् १० प्रतिशतले बढेकाे छ। जसमा पहिलो नम्बरमा एशियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५ .५० रुपैयाँमा पुगेको छ, भन्ने दोस्रो ज्योतिको ५६ रुपैयाँले बढेर ६२१.५० रुपैयाँमा पुगेको छ। र, तेस्रो नंम्बरमा भन्ने सानिमा लाइफ इन्सोरेन्स ५१ रुपैया बढेर ५६६ .५० रुपैयाँमा कारोबार बन्द भएको छ।  


 

प्रकाशित मिति: : 2022-03-13 15:28:00

प्रतिकृया दिनुहोस्