एमसीसीको व्याख्यात्मक घोषणामार्फत् माओवादीले के पायो, के गुमायो ?

माओवादी केन्द्रले गुमाएको त्यो अवसर...

रातोपाटी

काठमाडौं

‘एमसीसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराईसम्म पुग्न सकिँदैन। एकपटक सोचौं हाम्रो देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं, किनभने देश र जनताको हितबाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्‍याएर आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौँ। नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ, सचेत होऔं। एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले विशेष सम्बोधन गर्नुहुनेछ। धन्यवाद !’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले गत आइतबार राति करिब साढे ११ बजे आफ्नो फेसबुक पेजमा लेखेको सन्देश हो यो।

प्रकाशित मिति: : 2022-03-02 10:03:00

प्रतिकृया दिनुहोस्