५७ सय रुसी सेना मारिएकाे युक्रेनकाे दाबी 

Photo - Reuters
Photo - Reuters

युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ। युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन्।

एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन्। 

प्रकाशित मिति: : 2022-03-01 16:27:00

प्रतिकृया दिनुहोस्