युक्रेनमा गुडिरहेको कार किचल्दै रूसी ट्याङ्क (भिडियोसहित)

बिएल संवाददाता

किभ, युक्रेन

युक्रेनमा रूसी सैनिकको आतंकः

युक्रेनको राजधानी किभमा रूसी ट्याङ्कले कारलाई किचेर हिँडेको भिडियो देखा परेको छ।

सडकमा गुडिरहेको कारलाई हान्नुअघि रूसी सेनाको ट्याङ्क हल्का मोडिएको छ।

तर कार चालक भने भाग्यले बाँचेको बीबीसीले जनाएको छ। भिडियाे हेर्नुस्


लडाइँ चर्किएको छ, सुरक्षित ठाउँमा भागिरहेका छाैँ 

रूसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र प्रहार, कतै सङ्घर्ष कतै भागाभाग

प्रकाशित मिति: : 2022-02-26 14:00:00

प्रतिकृया दिनुहोस्