भारतसँग सम्बन्ध सुधार्ने पाकिस्तानी पहल : के हो इमरानको शान्ति प्रस्तावको अर्थ ?

लोकान्तर

विन्देश दहाल

तीन साताअघि पाकिस्तानले नयाँ राष्ट्रिय सुरक्षा नीति जारी गर्दै भारतसँग शान्ति कायम गर्ने प्रस्ताव गरेको छ। कुल ११० पृष्ठ रहेको उक्त नीति दस्तावेजको ५० पृष्ठ मात्र सार्वजनिक गरिएको छ र त्यसमा भारतका विषयमा उल्लेख छ।

आगामी पाँच वर्षका लागि जारी गरिएको उक्त नीतिका विषयमा चर्चा गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सैन्य सुरक्षा भन्दा पनि आर्थिक नीतिमा जोड दिइने बताए। 

पाकिस्तानले यसरी भूराजनीतिक नभई भूआर्थिक सम्बन्धमा जोड दिनुको अभीष्ट के हो ? 

प्रकाशित मिति: : 2022-02-07 17:53:00

प्रतिकृया दिनुहोस्