पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन [फाेटाे/भिडियाे]

शनि शाक्य

काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले बढ्दो पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै प्रदर्शन गरेका छन्।

राजधानी प्रदर्शनी मार्गमा उनीहरुले प्रदर्शन गरेका हुन्। आयल निगमले ३ दिन अघिमात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

प्रदर्शनपछि आयोजित कोणसभामा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले महँगी नियन्त्रण गर्न माग गर्दै एमसीसीको समेत विरोध गरेका थिए।

तस्विरहरू:

प्रकाशित मिति: : 2022-02-06 14:44:00

प्रतिकृया दिनुहोस्