आज सुनचाँदीको भाउ स्थिर

File Photo
File Photo

साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ। नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुनचाँदीकोे भाउ स्थिर छ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ।

यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ।   सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2022-01-24 11:27:00

प्रतिकृया दिनुहोस्