बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन्।
बलिदानी दिवसको अवसरमा रौतहटको सदरमुकाम गौरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) की नेतृ समेत रहेकी यादवले गौर नरसंहार मच्चाउने चेतावनी दिएकी हुन्।
उनले गौर नरसंहार भएकै राइस मिलमा सिके राउतको हत्या गर्ने चेतावनी दिएकी हुन्।
तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया