मामा गोविन्दासँगको सम्बन्ध मिलाउन चाहने अभिषेकको सपना !

 कृष्णा अभिषेक र उनका मामा गोविन्दाबीचको झगडा कायमै छ। 

यस झगडाले उनहरुबीच मात्र नभई उनका परिवारका मानिस पनि सामेल छन्।

उनीहरुको  झगडा भएको ३ वर्ष बित्यो तर अझै झगडा सकिएको छैन्। अब कृष्णाले मामातर्फ आफना हात अगाडि बढाएका छन्। जसकारण परिवारबीचको् बिग्रेको सम्कन्ध सध्रिएको उनी चाहनछन्।  

हालैको कपिल शर्मा शोमा रवीना टंडन र फराह खानलाई देखिएको थियो। जहाँ कृष्णाले रवीनाको तारिफ गर्दे भनेका थिए, उनको फिल्म बड़े मियां बड़े मियां निकै मनपर्छ।

रवीनाले पनि भनेकी थिइन्, 'बड़े मियां छोटे मियां'। त्यसबेला अभिषेकले भने सानो मियां नभई बड़े मियां हो। 

प्रकाशित मिति: : 2022-01-18 17:58:00

प्रतिकृया दिनुहोस्