टास्क जित्न प्रन्ध घण्टासम्म उभिए देबेलिना र रशिम 

भारतीय  रियालिटी शो   'बिग बोस' १५ फाइनलतर्फ अघि बढ्दै गर्दा खेल रोमाञ्चक बनेको छ।  

देवेलीना भट्टाचार्य र रश्मि  देशाई बीच भएको  खेलमा सबै भन्दा बढी समय पोलमा उभिएर रश्मि देशाईले खेल  जितेकी छिन्।  यो जित सँगै रश्मिी देशाई फिनालीमा पुगेकी छिन्। 

प्रन्ध घण्टा सम्म दुबैजनको  निकै जोशका साथ  खेलमा सहभागीता रहेको थियो। तर खेलको बीचमा देवेलीनाले  पेन्टमा नै पिसाब गरिन्। जसलाई उनका फयानहरुले प्रशंसा समेत गरेका छन्।  
 

प्रकाशित मिति: : 2022-01-05 15:44:00

प्रतिकृया दिनुहोस्