अभिनेतृ करिना कपूर र अमृता अरोरालाई कोरोना पुष्टि

jang
jang

बलिउड अभिनेतृ करिना कपूर र अमृता अरोरालाई कोरोना पुष्टि भएको छ। सोमबार चेकजाँच गर्ने क्रममा उनीहरुलाई कोरोना पुष्टि भएको हाे। 

करिना र अमृता मिल्ने सागथी हुन्। उनीहरु एकसाथ अक्सर पार्टी गरिरहेको देखिन्छन्। उनीहरुलाई हालै रिया कपूरको पार्टीमा देखिएका थिए। यस अघि भने उनीहरुले करण जौहरको पार्टीमा सहभागि भएका थिए। 

प्रकाशित मिति: : 2021-12-14 11:40:00

प्रतिकृया दिनुहोस्