कमल थापाको नाम चुनावमा बिक्न छाड्यो : धवलशमशेर राणा

रातोपाटी

काठमाडाैँ

 

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन महासंग्राम चलिरहेको छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीमा लामो समय नेतृत्व गरेका पशुपति शम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द जस्ता नेताहरु साइड लागेका छन् भने पछिल्लो समय नेतृत्व हाँकिरहेका कमल थापाले पार्टीलाई गति दिन नसकेको नयाँ पुस्ताका नेताहरुको आरोप छ । 

राम्रो एजेण्डा भएर पनि थापाको नेतृत्वको कारण गएका चुनावमा राप्रपा अत्यन्तै कमजोर भएको लिङ्देन पक्षधर नेताहरुको आरोप छ । राप्रपालाई अगाडि बढाउन नयाँ नेतृत्व चाहिन्छ भन्दै राप्रपाका दोस्रो पुस्ताका नेताहरु जुर्मुराइरहेका छन् । उनीहरुमध्ये एक हुन् नेपागञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका धवलशमशेर राणा । 

राप्रपाको महामन्त्री र उपाध्यक्षसमेत भइसकेका राणाले नै लिङ्देनलाई अध्यक्षको उम्मेदवार बनाएका हुन् । प्रस्तुत छ राप्रपाको महाधिवेशनको विभिन्न पक्ष र सन्र्दभमा गरिएकाे कुराकानी :

प्रकाशित मिति: : 2021-12-02 20:59:00

प्रतिकृया दिनुहोस्